२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले विभिन्न शहरमा संयुक्तरुपमा चुनावी सम्बोधन गर्ने ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले विभिन्न शहरमा संयुक्तरुपमा चुनावी सम्बोधन गर्ने ।


कात्तिक २३, धादिङ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा विभिन्न शहरमा चुनावी सम्बोधन गर्नुहुने भएको छ । देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई दुई नेताले सम्बोधन गर्नुहुने भएको हो । दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बताईएको छ । नेताहरुले गोरखा, बागलुङ, स्याङ्जा, दमक, काँकडभित्ता, विराटनगर, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र पोखरामा संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।