युनाइटेड फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले जुनियर अफिर, सिनियर अफिसर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Facebook Comments