२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना संक्रमितको सख्या १३ सय २२ पुग्यो

धादिङमा कोरोना संक्रमितको सख्या १३ सय २२ पुग्यो

धादिङमा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार संक्रमण पुष्टी हुनेमा धादिङको थाक्रे गाउँपालिकाका २ जना, धुनिबेशी नगरपालिका, गजुरी र सिद्धलेक गाउँपालिकाका १/१ जना गरी थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिृकत जेशिका थापाले जानकारी दिनुभयो ।

योसँगै धादिङमा कोरोना संक्रमितको सख्या १३ सय २२ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।