२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दै

दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दै

मंसिर ५, काठमाण्डौं ।
ट्वान्टी–ट्वान्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।

पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँडेको नेपाली महिला टोलीआज जित्नुपर्ने बाध्यतामा छ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो । हिजो भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।