२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सर्वोच्च अदालत परिसरमै बम

सर्वोच्च अदालत परिसरमै बम

मंसिर ५,काठमाडौं ।
सर्वोच्च अदालत परिसरमा बम फेला परेको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । पहिचान हुन नसकेका मानिसको समूहले बम राखेको प्रहरीले जनाएको छ ।

बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम राखेको पाइएपछि सर्वसाधारण आतंकित भएका छन् । बम डिस्पोज गर्न सेनाको टोली घटना स्थमा पुगिसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।