२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा फेरि सकेट बम फेला प¥यो

धादिङमा फेरि सकेट बम फेला प¥यो

(फाईल तस्विर)
मंसिर ५, धादिङ ।

पृथ्वी राजमार्ग स्थित विहानी पम्प नजिकै आज सकेट बम भेटिएको छ ।

बम भेटिएपछि अहिले राजमार्ग क्षेत्र अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय गजुरीले जनाएको छ ।

सेनाको डिस्पोजल टोली यतिखेर घटनास्थल पुगेको छ । आईतबार जिल्ला निर्वाचन कार्यालयमा पनि सकेट बम भेटिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल