२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कर्मचारी आवश्यकता

कर्मचारी आवश्यकता

यस आँखु ईन्टरप्राईजेजले धादिङ जिल्लामा भुकम्पपछिको पूर्णनिर्माणमा सहयोग गर्ने उदेश्यले supply change management का लागि विभिन्न संस्था/निकायसंगको साझेदारीमा कार्य प्रारम्भ गरेका छौ । यसर्थ कार्यलाई व्यवस्थित बनाउनको लागि जिल्लाको १३ वटै स्थानिय तहमा कर्मचारी आवश्यकता परेकोले ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

तपशिल
कर्मचारी संख्या : स्रोतव्यक्ति १३ जना
सामाजिक परिचालक : १३ जना
शैक्षिक योग्यता : +२ पास
सेवासुविधा : आपसी समझदारीमा तय हुने
निवेदन बुझाउने स्थान : संस्थाको जिल्ला सम्पर्क कार्यलय, निलकण्ठ–३, धादिङ ।
जनजिविकाको गेट संगै रहेको घरको तेस्रो तल्ला
निवेदन बुझाउने अन्तिम मिति : २०७४ मंसिर १४ गते सम्म
सम्पर्क नम्बर : शालिकराम दुवाडी–९८५११२११५०

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।