२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बेल्खु खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालकको खोजी हुँदै

बेल्खु खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालकको खोजी हुँदै

तस्विर : किशोर अधिकारीको फेसबुकबाट

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ मजुवा स्थित बेल्खुखोलामा पौडी खेल्ने क्रममा मंगलबार एक जना वालक बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा गजुरी गाउँपालिका वडा नम्बर ८ कटुञ्जे बस्ने नवराज ढुङ्गानाका छोरा १० वर्षिय विराज ढुङ्गाना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

वेपत्ता वालकको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी र स्थानिय मिलेर खोजी कार्य भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।