२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ पहिरो अपडेट : वेपत्ता खांडको शव फेला प¥यो

धादिङ पहिरो अपडेट : वेपत्ता खांडको शव फेला प¥यो

धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ धिमिरेमा पहिरोले घर पुरिदा बेपत्ता भएका नेत्रबहादुर खाँडको शव फेला परेको छ ।

गएराति अन्दाजी साढें १२ बजे पहिरोले घर पुर्दा ५५ वर्षिय नेत्रबहादुर खाँड वेपत्ता हुनुभएको थियो। शवलाई पोष्टमार्टमको लागि सल्यान्टार ल्याईएको प्रहरीले जनाएको छ ।



यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।