२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रदेशमा सभामुख, उपसभामुखलगायतको निर्वाचनप्रक्रिया सुरु

प्रदेशमा सभामुख, उपसभामुखलगायतको निर्वाचनप्रक्रिया सुरु

माघ २४,काठमाण्डौं
राष्ट्रिय सभा सदस्यकालागिआजनिर्वाचनहुँदै छ । ३२ सदस्यीयपदकालागिनिर्वाचनहुनलागेको हो । बिहान १० देखि दिउँसो ३ बजेसम्ममतदानगर्ने कार्यक्रम तय गरिएको छ ।प्रत्येक प्रदेशमाकम्तीमातीनमहिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता(अल्पसंख्यक) सहित आठजना निवार्चित हुने व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्यनिर्वाचनको माध्यमबाट र बाँकीतीन सदस्य राष्ट्रपतिले मनोनीतगर्ने संवैधानिकप्रावधान छ । ५६ मध्ये २४ जनानिर्विरोध निवार्चित भएकाले बाँकी ३२ सदस्यकालागिमात्रनिर्वाचनहुनलागेको हो । राष्ट्रिय सभा सदस्यनिर्वाचनकालागिनगरपालिकाकाप्रमुख र उपप्रमुखतथागाउँपालिकाकाअध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वा्चितप्रदेश सभा सदस्यपाँच सय ५० गरी कुलदुई हजार ५६ मतदाता छन् ।

प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्यनिर्विरोध निर्वा्चितभइसकेकाले अन्य ६ प्रदेशमामात्रै निर्वाचनहुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेककाप्रदेशमाउच्चअदालत रहेका ठाउँमा मुख्यनिर्वाचनअधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७को डोटीमा निर्वाचनअधिकृतको कार्यालय स्थापनागरिएको छ ।

आजनिर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिकगरिसक्ने तयारी रहेको आयोगकाप्रवक्तानबराज ढकालले जानकारी दिनुभयो । ३२ जनानिर्वािचतगर्नकालागिहुने राष्ट्रिय सभा सदस्यनिर्वाचनमा ५२ जनाप्रतिस्पर्धामाउत्रिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।