राष्ट्रिय फोटो पत्रकार समुह धादिङको अध्यक्षमा मनिष दुवाडी चयन हुनुभएको छ ।
त्रिपुरासुन्दरीको सल्यान्टारमा सम्पन्न भएको तेस्रो अधिवेशनले उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सहसचिवमा सिता सापकोटो र कोषाध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ ।
यस्तै बागमती प्रदेशको अधिवेशनको बन्द सत्र अहिले चलिरहेको छ ।











