२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा
FILE PHOTO - Lebanon's Prime Minister Saad al-Hariri presides a cabinet meeting at the governmental palace in Beirut, Lebanon September 29, 2017. REUTERS/Mohamed Azakir/File Photo

FILE PHOTO - Lebanon's Prime Minister Saad al-Hariri presides a cabinet meeting at the governmental palace in Beirut, Lebanon September 29, 2017. REUTERS/Mohamed Azakir/File Photo

कार्तिक १९, काठमाण्डौं
लेबनानका प्रधानमन्त्री साद उल हरिरीले राजीनामा दिनुभएको छ । ज्यानको जोखिम रहेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना पनि गर्नुभएको छ । इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उहाँले आरोप लगाउनुभयो । सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै उहाँले आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएकाले राजीनामा दिएको बताउनुभएको बीबीसीले लेखेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।