२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महिला टी–ट्वान्टी क्रिकेटको तेस्रो खेलमा नेपाल र युएई खेल्दै

महिला टी–ट्वान्टी क्रिकेटको तेस्रो खेलमा नेपाल र युएई खेल्दै

पुस ३० ।
थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा ४ अङ्क जोडेको छ । नेपाल युएईविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।