धादिङ अपडेट

कुनैपनि खालका महिला हिसांका घटनामा सम्झौता नगर्ने मन्त्री जम्कट्टेलको स्पष्टोक्ती

धादिङका सवै स्थानिय तहलाइ विकासका योजनामा समान प्राथमिकता दिएको बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ

धादिङ अस्पतालको ओपिडि सेवा फेरी बन्द

धादिङ अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चित समय सम्मको लागि ओपिडी सेवा बन्द गरेको छ । अस्पतालले

धादिङवेशी–भ¥याङभुरुङ सडकको कालोपत्रे गर्ने काम सुरु, प्रदेश सांसद डा.अधिकारीद्वारा अनुगमन

धादिङवेशी–भ¥याङ–भुरुङ सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । कोभिड १९ कारण बन्द भएको सडक कालोपत्रेको कम पुन सुरु गरिएको

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग कल्याण संघ धादिङको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

वर्तमान सरकारले अपाङ्गता भएकाहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरि निराश बनाएको भन्दै राष्ट्रिय लोकतान्त्रीक कल्याण संघ जिल्ला कार्य समिति

धादिङमा आज ११ जना कोरोना संक्रमित थपिए

धादिङमा विहिबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण

धादिङमा बुधबार ८ जना कोरोना संक्रमित थपिए

धादिङमा बुधबार थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण

असोज ७ गतेबाट बन्द रहेको धादिङ अस्पतालको ओपिडी सेवा सुचारु

असोज ७ गतेबाट बन्द रहेको धादिङ अस्पतालको ओपिडी लगायतका सबै सेवाहरु सोमबारबाट पुन सुचारु भएको छ । अस्पतालमा कार्यरत एक

मालपोत कार्यलय धादिङकोे बार अनुसारको सेवा

जिल्ला मालपात कार्यालय धादिङबाट असोज १ गतेबाट सेवा प्रवाह हुदै आएको दैनिक सेवाको कार्यतालिका पुन शंसोधन गरिएको छ । असोज

धादिङ अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द

धादिङ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरेको छ । अस्पतालले अर्को सुचना नआए सम्मको

अबदेखी सहकारीले १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउन नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विभागले गठन गरेको

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter