वैशाख २०, धादिङ । आफूलाई श्रीमान्ले बलात्कार गरेको आरोप लगाउँदै एक श्रीमतीले जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता गराएको छ
वैशाख १९, धादिङ । १७ गते पानीसँगै आएको हावाहुरीले क्षेती पु¥याएका वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ का
वैशाख १९, धादिङवेशीं । धादिङवेशीं स्थित निलकण्ठ माध्यमिक विद्यालयमा विहिबार वैदेशिक रोजगार सम्बन्धी सडक नाटक मञ्चन गरिएको छ ।
वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा
वैशाख १९ । नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
बैशाख १८, धादिङ । ज्वालामुखी गाउँपालिकामा रहेका ५ वटा विद्यालयका, विद्यालय अगुवाहरुका लागि आयोजित अन्र्तराष्ट्रिय बालविकास सम्बन्धि ३ दिने दोस्रो
वैशाख १८, रि–तावल । विगत लामो समयदेखी खानेपानीको समस्या भोग्दै आएका रि तावलका स्थानियहरु घर घरमै पानी आएपछि खुशी भएका
वैशाख १८, धादिङ । आज मे १ अर्थात १३० औं अन्र्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ
वैशाख १७ । जापानका राजा अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार आयोजित एक ऐतिहासिक समारोहमा
वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपा माथी लगाएको प्रतिबन्ध नहट्ने दोहो¥याउनुभएको छ । प्रमुख विपक्षी सहितका
Dhading Update