२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मुख्य समाचार

४७५५ समाचार १४/४७६ पृष्ठ
खेल

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

२० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८०० मिटर दौडमा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।… बाँकी यता

२ महिना अघि ६५
धादिङ अपडेट

मनाङको तालगाउँ डुबानमा

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ । गाउँमा… बाँकी यता

२ महिना अघि ६०
धादिङ अपडेट

मर्स्याङ्दी नदीमा जलसतह घट्यो, जोखिम नरहेको प्रशासनको भनाइ

मर्स्याङ्दी नदीको बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले… बाँकी यता

२ महिना अघि ५५
धादिङ अपडेट

आज इन्द्रजात्रा पर्व मनाइँदै : वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा

काठमाण्डौ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ । वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग… बाँकी यता

२ महिना अघि ५०
खेल

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने

जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।… बाँकी यता

२ महिना अघि ६०
धादिङ अपडेट

पहिरोका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध

धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो… बाँकी यता

२ महिना अघि ५०
विश्व

१६१ औँ मोती जयन्ती तथा प्रथम राष्ट्रिय गजल दिवस अमेरिकामा मनाइयो

१६१ औँ मोती जयन्ती एवम् प्रथम राष्ट्रिय गजल दिवस अमेरिकाको केन्टकीमा भव्यताका साथ मनाइएको छ… बाँकी यता

२ महिना अघि १७०
राजनीति

२५ सेप्टेम्बरमा नेपाली जनसम्पर्क समिती इजरायलको चौथो अधिवेशन हुने

इजरायल – २५ सेप्टेम्बर, २०२६ शुक्रबारका दिन साँझ तेलअभिवमा नेपाली जनसम्पर्क समिती इजरायलको चौथो अधिवेशन… बाँकी यता

२ महिना अघि १३०
धादिङ अपडेट

बाढी प्रभावित बालबालिकाका लागि चीनको १ करोड १० लाख सहयोग

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीनले नेपाललाई १ करोड १० लाख… बाँकी यता

२ महिना अघि ५५