एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल vacancyins2077@gmail.com अर्थात वेबसाइट https://nlgi.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

Facebook Comments