असोज २२ गते
यहि मिति २०७५ साल असोज १९ गते बेलुका ९ः१५ बजे सेतो र रातो कोठे सर्ट र जिन्सको हाफ कट्टु लगाएको कपाल पातलो जिङ्रिङ्ग परेको रातो बर्णको धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं १ निवासी सरन कट्टेल (रोहिणी राज कट्टेल ) नाम गरेको मानिस हराइ रहेको हुदा देख्नु हुने महानुभावले नजिकैको प्रहरी चौकी अथवा मोवाइल नं. ९८४३२६२५६७, ९८१३७८२५१९ र ९८१३०१६६९६ मा खबर गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ, धन्यवाद ।