असोज २३ गते
धादिङको गजुरी गाउँपालिका स्थित मलेखु फुर्केखोलाबाट धादिङबेशी आउने क्रममा गंगाजमुना गाउँपालिका ३ (साविकको गुम्दी ५) का कुमार बहादुर सुन्दास नाम गरेको लाइसेन्स र बा ९३ प ६८६ नम्वरको मोटरबाइकको ब्लु बुक हराइरहेको हुदाँ फेला पार्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय अथवा ९८४२५१९५९० नम्वरमा जानकारी गराइदिनुहुन विनम्र अनुरोध गरिन्छ । फेला पार्नु हुने महानुभावलाई सभ्य नागरिक स्वरुप उचित पुरस्कारले सम्मान गरिनेछ, धन्यवाद ।