धादिङबेसीमा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मुरलीभञ्ज्याङले धादिङको सदरमुकाम धादिङबेसीमा “वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम”को आयोजना गरेको छ । मेरो माइक्रोफाइनान्स