धादिङ अपडेट

घाँटी रेटेर आत्महत्या

असोज २८,धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ हात्तिसुँडेमा आफ्नै घाँटीरेटी एकजनाले आत्महत्या गरेका छन् । आज विहान ५०

आज कोजाग्रत पूर्णिमा

असोज २६ । आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा, आजबाट दशैंको विधिपूर्वक समापन गरिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता हुँदै

असोज २६ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको

६४ औं प्रहरी दिवश धादिङमा पनि मनाईयो (फोटो फिचर)

  असोज २४, धादिङ । ६४ औं प्रहरी दिवश धादिङमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा प्रहरी

चीनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा उठाउने

असोज २३ । चीनका राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा प्राथमिकताका साथ उठाउने भएको छ । दुई

खेलकुद पर्यटन हवको रुपमा चिनाउन पात्ले गोल्ड कपको आयोजना

  असोज १६ धादिङ । धादिङ जिल्लाको पर्यटकिय स्थल, नीलकण्ठ नगरपालिका वडा नम्बर १ खाल्टे पात्लेमा रहेको बुद्ध भुमी युवा

नेपालीको आय ५ हजार डलर पु¥याउने उपाध्यक्ष : कंडेल

असोज १६ धादिङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा नवगठीत १३

सुरक्षा चुनौतीका विषयमा पत्रकारहरुसँग अन्र्तरक्रिया

असोज १४, धादिङ । वडा दशैं, शुभदिपावली र छठ पर्वको अवसरमा सुरक्षा सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी

नेकपा धादिङको भोलि चियापान कार्यक्रम

असोज १४ धादिङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटि धादिङले भोलि असोज १५ गते बुधबार दिन जिल्ला स्तरीय चियापान

२ दिने आधारभुत आँखाको कर्नियल अन्धोपन निवारण सम्बन्धी तालिम सुरु

असोज १३, धादिङ । जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा २ दिने आधारभुत आँखाको कर्नियल अन्धोपन निवारण सम्बन्धी तालिम सुरु भएको

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter