माघ २६- आइसीसीविश्वक्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आजओमनको सामनागर्नेछ ।नामिबियामाजारी प्रतियोगितामा नेपाललगातार दोस्रो जितको खोजीमा छ ।
माघ २२ स्पेनिस ला लिगाको लिड लिडर बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसँग बराबरीमा रोकिएको छ । इस्पानोयलको मैदानमा भएको
माघ १६- आईसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । आईसिसिले तयार गरेको विधान पारित गर्दै
माघ ३ । लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको
पुस २६ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज देखि क्वार्टर फाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनमा आज संकटा
पुष २३, धादिङ । प्रथम खुल्ला धादिङ फुटसल प्रतियोगिताको फाईनल खेल आज दिउँसो १ बजे हुने भएको छ । फुटसल
पुस १६ – इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले जित बिहिन यात्रा तोड्न सकेको छैन । लिग
पौष १५- एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा
पुस ४– बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् । बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेस्सीले
पुस २, काठमाण्डौं । एसीसी १६ वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज सम्पन्न भएको खेलमा सिंगापुरलाई
पौष २२ इजरायल – जनवरी १६ तारिखको साँझ तेलअभिवमा नेपाल मगर संघ शाखा इजरायलले माघ्या सकराटी साँस्कृतिक साँझ तथा शुभकामना आदान – प्रदान कार्यक्रम गर्ने
Dhading Update