गजुरी गाउँपालिका

लाइसेन्स र ब्लु बुक हराएको सुचना

  असोज २३ गते धादिङको गजुरी गाउँपालिका स्थित मलेखु फुर्केखोलाबाट धादिङबेशी आउने क्रममा गंगाजमुना गाउँपालिका ३ (साविकको गुम्दी ५) का

माइक्रोबस र ट्रक एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु, ७ जना घाईते

माघ २२, धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा आईतबार दिउँसो माइक्रोबस र ट्रक एक

३८ केजीगाँजा सहित धादिङको गजुरीबजारबाट एक जना पक्राउ

 २८ मंसिर,धादिङ । ट्रकको क्याबिनभित्र राखेर वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा ३८ किलो गाँजासहित प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ ।

कृषि सामग्री पाएसगैँ किसानहरुमा छायो खुशि

मंसिर २७, धादिङ । कृषि सामग्री पाएसङगै धादिङको साविकको किराञ्चोक गाविसका किसानहरु खुशि भएका छन् । लक्षित समुदायको जीवीकोपार्जनमा सहयोग

जनचेतनामुलक सामुदायिक मेला गजुरीमा सम्पन्न,

मंसिर १७, धादिङ । भुकम्प प्रभावित समुदायको पूनलार्भ र प्रतिरोध क्षमता प्रवद्र्धनका लागि संचार तथा सामाजिक परिचालन जनचेतनामुलक सामुदायिक मेला

जनचेतनामुलक सामुदायिक मेला गजुरीमा

मंसिर १७, धादिङ । भुकम्प प्रभावित समुदायको पूनलार्भ र प्रतिरोध क्षमता प्रवद्र्धनका लागि संचार तथा सामाजिक परिचालन जनचेतनामुलक सामुदायिक मेला

धादिङमा फेरि सकेट बम फेला प¥यो

(फाईल तस्विर) मंसिर ५, धादिङ । पृथ्वी राजमार्ग स्थित विहानी पम्प नजिकै आज सकेट बम भेटिएको छ । बम भेटिएपछि

गजुरी गाउपालिकाको वडारी सामुदायिक स्वास्थ्य इकाइ पुन: सन्चालनमा

कात्तिक २६, धादिङ । गजुरी गाउपालिका वडा नम्वर ३ वडारेमा रहेको वडारी सामुदायिक स्स्वास्थ्य इकाइलाइ पुन: सन्चालनमा ल्याइएको छ ।

सडक निर्माण भएपछि अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

म्याग्दी -जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter